जनकपुरधाम: बिकिनीमा उषा उप्रेतीले गरिन् गर्मीलाई च्यालेन्ज हेनुैस तस्वीरहरु ! टिकटकको एउटा छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय

म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् ।

इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ । उनको तस्बिरलाई धेरै जनाले कमेन्ट अनिय सेयर व.पनि गरेका छन ।

बिभिन्न सकारात्मक तथा नकारात्मक प्रतिकृयाहरु आईरहेका छन । पछिल्लो समय उनको रुपको सामाजिक सञ्जालमा निकै चर्चा पाउने गर्दछ ।


२०७९ असार ७, मंगलवार ११:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय