जनकपुरधाम :  गोर्खा सिमेट्रिज ट्रष्टले कोरोना संक्रमितहरुको उपचारका लागी प्रदेश सरकारलाई ६ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएको भेन्टिलेटरहरुमा ३ थान नारायणी उपक्षेत्रीय अस्पताल विरगंज र ३ थान प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध गराइने छ ।

प्रथम तथा द्रोश्रो विश्व युद्धमा सहभागी भएका गोर्खाली सेनाहरुमा स्मरणमा स्थापना भएको गोर्खा सिमेट्रिज ट्रष्ट समाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

२०७८ जेष्ठ ३१, सोमबार १६:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय