धनी राम काेरी

कपिलवस्तु  : मनकामना स्मार्ट लघु वित्तीय संस्था लि.  महाराजगन्ज शाखा कार्यालयले कर्जा  विमा बापत काे रकम हस्तान्तरण गरेको छ ।

महाराजगन्ज नगरपालिका वडा न ं २ कजरहवा की स्वर्गीय कफिया खातुन मुसलमान काे पति निजमुद्दीन मुसलमानलाई कर्जा  विमा बापत  काे रकम  मनकामना स्मार्ट लघु वित्तीय संस्था महाराजगन्ज शाखा प्रमुख गिरजेश पाण्डेले   रकम  हस्तान्तरण गर्नु भएको हाे ।

निज सदस्यले यस मनकामना स्मार्ट लघु वित्तीय संस्था महाराजगन्ज शाखा कार्यालय बाट कर्जा रु. ७० हजार निकाल्नु भएको थियोे । निज सदस्य काे मृत्यु भए पछि  । निज सदस्य काे हकवाला (पति) लाई विमा बापत काे रकम रु. ७७ हजार  शाखा प्रमुख पाण्डेले हस्तान्तरण गर्नु भयो ।

२०७८ असार १६, बुधबार २२:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय