काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा २०२० र एन्टीजेनमा ५०५ गरी २५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ९९०९ पीसीआर र ४९०१ एन्टीजेन परीक्षण भएका छन।

मन्त्रालयका अनुसार सोही समयमा २०८६ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।

२०७८ भाद्र ८, मंगलवार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय