लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ ।

लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ । File Photo

२०७९ बैशाख १६, शुक्रबार १०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय