काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।

यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो ।

विभागले वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।


२०७९ जेष्ठ ३१, मंगलवार ०८:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय