काठमाडौं : सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

notice


२०७९ असार २३, बिहीबार ०८:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय