पर्सा :पर्साको जगरनाथपुरमा सोमबार धान रोपाँइका लागि अभिभावकलाई सहयोग गर्ने क्रममा खेतमा बिउ पुर्‍याउँदै गर्दै बालकहरु ।

प्रर्याप्त अकासे पानी समयमा नपरेको तथा गण्डक नहरमा समेत पानी नआएकाले यस वर्ष पर्सामा धान रोपाँइमा केही स्थानमा ढिलाई भएको छ ।

BKM_PARSA (1)

तस्वीर : विजयकुमार महतो/रासस


२०७९ श्रावण २३, सोमबार १८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय