महोत्तरी : महोत्तरीको गौशालामा दिदिबहिनीहरुलाई धागो बाडेका छ्न ।

बर्दिबासमा संचालित जिनि व्युटी पार्लरकि सन्चालिका एवं समाजसेवी निरु केसिले आउदै गरेको तिजलाई लक्षित गरि सनिवार एक कार्यक्रम गरि तिज मनाउने दिदिबहिनीलाई धागी बाडेकी छिन ।

हिन्दुहरुको महान चाडको रुपमा मनाउने हरितालिका तिजमा पहिरन सङसङै विशेष रुपमा लगाउने धागो हो । यसले महिला दिदीबहिनीको सुन्दरताको दर्पन देखाउने हुनाले धागो लगाउने चलन रहेको छ । हरितालिका तिजमा यो धागो लगाउने प्रचिनकाल देखिनै रहेको हुनाले आधुनिक युगमा यसको लोप हुने भएकाले आफुले एक उदाहरणको रुपमा यो सहयोग गरिकी सन्चालिका निरु केसिले बताईन ।

नेपाली समाजमा पुरातन पहिनलाई कम महत्त्व दिने भएकाले धागो सङसङै धेरै किसिमको पहिरनको लोप हुने गरिको उनको भनाई छ । हाम्रो समाजमा आधुनिक मात्र हैन आधुनिक सङ्सङै पुरातन पहिरनको उतिकै मह्त्वपुर्ण स्थानमा राख्नुपर्ने र एक ठाउँमात्र हैन देशैभरी यसको सुरुवात गर्नुपर्ने सन्चालिका केसिको भनाईरहेकी छिन ।


२०७९ भाद्र ५, आईतवार १०:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय