मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन् ।


२०८० असार १०, आईतवार १५:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय