
काठमाडौं : ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ।
न्यायाधीशहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास जग्गा प्रकणको फैसला गर्दै ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश दिएको छ।
जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना भने हुनेछैन।