
णको अध्ययन गर्नु भयो भने तपाईले धेरै कुराको ज्ञान मिल्छ । गरुड पुराणमा स्वर्ग, नर्क, पाप र पुण्य बाहेक अन्य धेरै कुराहरुकोबारेमा जानकारी गराइएको छ ।
ज्ञान, विज्ञान, नीति, नियम र धर्महरुको बारेमा जानकारी गराइएको छ । गरुड पुराणमा हजारौँ कुराहरु मध्ये यो पनि एक हो कि, तपाई धनवान र सौभाग्यशाली बन्नको लागि सफा कपडा लगाउनु पर्छ ।
किनभने फोहोर वस्त्र लगाउनेहरुको नजिक लक्ष्मीले वास गर्दिनन् ।
त्यसैले सौभाग्य नष्ट हुन्छ र हामी धनी बन्न सक्दैनौँ । त्यसैले हामीले सधैँ सफा वस्त्र लगाउनु पर्छ ।