
एजेन्सी : अमेरिकाका चर्चित र्यापर लिल वेन ले अहिले भइरहेको राष्ट्रिपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सर्पोट गरेपछि उनी प्रेमिकाले ब्रेकअप गरेकी छिन् ।
ट्रम्पलाई सपोर्ट गरेको भन्दै रिसाएकी उनकी प्रेमिकाले उनीसँग ब्रेकअप लिएको सञ्चारमाध्यमहरूले बताएका छन् ।
यो घटना २९ अक्टुबरको हो ।
प्रेमिका डेनिसले इन्स्टाग्राममा वेनलाई अनफलो गर्दै आफ्नो सो अकाउन्ट डिलेट गरिन् ।
उनले अकाउन्ट डिलेट गर्नुअघि इन्स्टाग्राममा एक स्टोरी लेखिन् कि। कहिेकहीं प्रेम प्रयाप्त हुँदैन ।
त्यसपछि उनले ब्रेक अप दिएको बताइएको छ ।