
बर्दिबास : महोत्तरीमा आइतबार दिउँसाे करेन्ट एक पुरुषको मृत्यु भएको छ । मृत्यू हुनेमा जिल्लाकाे गौशाला नगरपालिका–५ जिरोमाईल बस्ने ४१ वर्षीय राजदेव साह रहेका छन् ।
साहलाइ गौशाला नगरपालिका–४ रजखोरमा रहेकाे खेतमा लगाएको विद्युतीय तारको घेरामा परेर करेन्ट लागेको हाे ।
उनकाे शवपोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे छ ।