२०७७ फागुन १४ गते, शुक्रवार, २६ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष चतुर्दशी तिथि (१५:१८ बजेदेखि पूर्णिमा), अश्लेषा नक्षत्र (१२ः११ बजेदेखि मघा), चन्द्रराशि– कर्कट १२:११ बजेदेखि सिंह।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रको सहयोग मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् । अध्यापनमा सुधार आउनेछ । समय अनुकूल बन्दै जानेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शेयरबाजारको कारोबार बाट पनि लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शेयरबजारको कारोबार बाट पनि लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा मन जानेछ । प्रतिष्ठा बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अरूको विश्वास जित्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खर्चले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले रोकिएका काम पूरा हुनेछन् । यात्राको अवसर मिल्नेछ । शत्रु सबल हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनको उत्तराद्र्धमा मानसिक थकान बढ्नेछ । आफन्तसँगको भेटले मन प्रफुल्ल बन्नेछ । कान्ति क्षय हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक कार्यमा समय बित्नेछ । परोपकारी र समाजसेवी कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । बुद्धि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रन सक्छ ।

