– साँझको समयमा १० दिनसम्म, काँचो गाँजर खानाले जुका नष्ट हुन्छ ।

– २ सानो चम्चा नरिवलको तेल आधा कप दूधमा मिलाई पिउनाले पेटको जुका मर्दछ ।

– कागतीको पातको रस १० ग्राम मह मिलाई १० दिनसम्म लगातार पिउनाले पेटमा हुने सबै खाले किटाणुहरु नष्ट हुने गर्दछन् ।

– अडरको पातको रस मलद्वारमा लगाउनाले मलद्वार चिलाउने समस्या समाधान हुन्छ ।

– वायविडंग आधा चम्चा र रसवरी खानलो पेटमा भएका किटाणु नष्ट हुने गर्दछन् ।

२०७७ फाल्गुन २१, शुक्रबार ०८:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय