काठमाडौ : फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह पछिल्लाृे समय फिल्म ‘मारुनी मा देखा परेकी छिन् फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर पनि शेयर गरेकी हुन्छिन् । उनले शूटिङ सेटबाट पनि आफ्ना तस्वीरहरु दर्शलाई देखाएकै हुन्छिन् ।

हालै उनले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरेकी छिन् । उक्त तस्विरमा उनले लखेकी छिन् बेबी फेस । उनको त्यो तस्विरले निकै चर्चा पाएको छ ।

उनका फ्यानले समेत माया दर्शाएका छन् ।साम्राज्ञीले शेयर गरेको तस्वीरमा भने स्न्यापच्याट फिल्टर प्रयोग गरेर आफ्नो वर्तमान अनुहारलाई नै ‘बेबी फेस’ बनाएकी हुन् । र उनले कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा जस्ता फिल्ममा सफल अभिनय गरिसकेकी छिन् । लकडाउनले फुर्सदमा बसेकी साम्राज्ञीले सामाजिक सञ्जालको भरपुर सदुपयोग गदै आएकी छिन् ।

२०७७ जेष्ठ १४, बुधबार ०१:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय