काठमाडौँ : नायिका प्रियंका कार्की आमा बन्न लागेकी छिन्। गत वर्ष नायक आयुष्मान देशराज जोशीसँग विवाह गरेकी प्रियंकाले आफू आमा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गरेकी छिन्।

उनले पोस्टमा आफ्नो र श्रीमान् आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै लेखेकी छन्, “अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।”

२०७७ चैत्र २०, शुक्रबार २२:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय