गायक पशुपति शर्माको नयाँ गित देश लुटेर खानी बजारमा आएको छ ।  गितकार यामप्रसाद निउरेको शब्दमा तथा सागर बिरहिको संगितमा यो गित बजारमा आएको हो  । गितमा पशुपति शर्मा रमेशराज भट्टराइ,सागर बिरही,सुनिता बुढा,संगित गैरेको आवाज रहेको छ ।  गितमा अभिनय पनि पशुपति शर्मा,रमेशराज भट्टराइ,सागर बिरहि सुनिता बुढा ,संगित गैरे र समाचार बाचकमा अनिता थापा मगर रेहकाछन् ।

राष्ट्रिय गित देश लुटेर खानीमा सामाजिक,आर्थिक,राजनितिक,अपराधिक ,भ्रष्टचार बिबिध बिषयलाइ समेटेर बनाइएको छ   । गितमा सागर बिरहिकै निर्देशन रहेको छ ।
गित एन्जल म्युजिकबाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=R5rTgjPQ_-Y

२०७८ असार १५, मंगलवार १९:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय