जनकपुरधाम : सोमवारको दिन शिव मन्दिरहरुमा महिला भक्तजनहरुको भिडभाड देखिएको छ । धनुषाको जनकपुरधाम स्थित कपिलेश्वर महादेव मन्दिरमा सेल्फी खिच्ने युवतीहरुको भिड देखिएका छन् ।

विहानैदेखि शिवको दर्शन गर्न आउने महिला तथा युवतीहरु सेल्फी खिच्नव्यस्त देखिन्थे ।सोसियल मिडियाको प्रभावका कारण सेल्फी खिचेर पोष्ट गर्न विशेषगरी महिनाहरु बढि लालयित हुने गरेको देखिन्छ ।

तस्विरहरुः सुरेन्द्र सिंह (कुशवाहा)

Kapileshwar Mahadev_Janakpur__धनुषाको जनकपुरधाम स्थित कपिलेश्वर महादेव मन्दिरSombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (25)_

Kapileshwar Mahadev_Janakpur_Sombari_कपिलेश्वर_महादेव_जनकपुर_सोमबारी_पहिलो सोमबारी (21)

२०७८ श्रावण १८, सोमबार १९:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय