एजेन्सी : राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारविरुद्ध सोसल मिडियामा आपत्तिजनक पोस्ट लेखेको आरोपमा मराठी नायिका केतली चितलेलाई भारतको अपराध शाखाले पक्राउ गरेको छ ।

उनलाई ठाणे क्राइम ब्रान्चले हिरासतमा लिएको हो ।

हिरासतमा लिएपछि एनसीपीका कार्यकर्ताले उनीमाथि कालो मसी फ्याँकेका छन् । उनीविरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । यीमध्ये एउटा उजुरी ठाणे शहरको कलवा पुलिस स्टेशनमा दुई पुणे र मुम्बईमा भएको हो ।

२०७९ जेष्ठ २, सोमबार ११:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय