File Photo

काठमाडौं : नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

२०७९ भाद्र १७, शुक्रबार ०७:०५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय