काठमाडौं, माघ १ : पोखरामा भएको विमान दुर्घटनामा उद्धार कार्य जारी रहेको छ ।

आइतबार बिहान काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यति एयरको एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । हालसम्म ३२ जनाको शव निकालिएको बताइएको छ ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

२०७९ माघ १, आईतवार ११:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय