झापा : झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर को ठक्करबाट झापा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ का २० वर्षिय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

२०७७ फाल्गुन २९, शनिबार १५:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय