जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंहलाई आज आयोगको सदस्यमा नियुक्त गरिएको हो । नवनियुक्त दुबै जनालाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।

आयोगको उपाध्यक्षमा डा. भागेन्द्र झालाई नियूक्त गरिएपनि सदस्य विहिन थियो ।

२०७८ असार १८, शुक्रबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय