जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा सरकारले निरंजन झालाई नियूक्त गरेको बुझिएको छ ।

सप्तरीको राजबिराज नगरपालिका १ घर भएका झालाई माधव नेपालले रेल्वे कम्पनीका महाप्रबन्धक बनेका हुन् । उनी युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।

महाप्रबन्धकमा नियूक्त भएको भन्दै सामाजिक संजालमा धेरैले बधाई दिएका छन् । यद्दपी उनी नियूक्त भएको विषयमा सरकारले सार्वजनिक गरेको छैन् ।

२०७८ भाद्र ४, शुक्रबार ०९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय