काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही रेखा थापालाई पराजित गरेकी छन् ।

कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।


२०७८ मंसिर १९, आईतवार ०७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय