काठमाडौँ : नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा नयाँ संक्रमण भेटिएका छन् भने ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ ।


२०७८ माघ १९, बुधबार १८:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय