एजेन्सी :  बहुचर्चित चारा घोटलामा डोरन्डा ट्रेजरीबाट १३९.३५ करोड (भारतीय रुपियाँ) अवैध निकासी प्रकरणको फैसला आज हुँदैछ ।

उक्त प्रकरणमा ९९ जना मुछिएका छन् । राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद पनि उक्त प्रकरणमा मुछिएका छन् । सबै आरोपीहरुका बारेमा आज सीबीआईको विशेष अदालतले फैसला सुनाउनेछ ।

यसअघि पनि चार वटा प्रकरणमा लालु यादव दोषी ठहरिएका थिए । उनले सजाय पनि पाएका थिए । भने, हाल उनी जमानतमा छुटेका थिए । सीबीआईले नै लालुमाथि ५ वटा केस दर्ता गराएको हो ।

२०७८ फाल्गुन ३, मंगलवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय