
काठमाडौं : टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ ।
नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । ओमानमा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको हो ।
८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल असफल भएको हो ।
२०७८ फाल्गुन १०, मंगलवार १९:१३मा प्रकाशित