महोत्तरी : गए राति जिल्लामा भीषण हावाहुरी चलेको छ । हुरीले विभिन्न पालिकाका विद्यालय, कुखुरा फार्म, गोठ तथा घरका छाना उडाएको हो ।

हावाहुरीका कारण मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निम्न माध्यमिक विद्यालयको सबै छाना उडाएको छ । एउटा कुखुरा फार्म र स्थानीयको घरको छाना पनि उडाएको छ । हावहुरीले तीनवटा घर समेत लडेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार हुरीले कम्तिमा १४ लाख बढीको क्षति पुर्याएको छ । FIle Photo


२०७९ बैशाख १८, आईतवार १०:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय