
काठमाडौं : आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन्। रिटमाथि बुधबार सुनुवाई हुने भएको छ।
‘आफैले एआईजीको फूली लगाइदिएको व्यक्तिलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। यद्यपि विश्व र धीरजले सँगै प्रहरी सेवा सुरु गरेका थिए।
यस्तो छ रिट: