यही मिति २०७९/२/७ गते जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा–३ यदुकहा बस्ने राम चन्द्र मण्डलको २१ वर्षीय छोरा बलिराम मण्डल यदुकहा बजारबाट सम्पर्क बिहिन भएको हुँदा तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।

हुलियाँ
नाम थरः बलिराम मण्डल
उमेरः २१ वर्ष
ठेगानाः सहिदनगर नगरपालिका –४, यदुकहा
कपडाः जिन्स पेन्ट र सेतो सर्ट लगाएको
कपालः कालो
अनुहारः लामो भएको
वर्णः गहु गोरो
उचाईः ५” फिट
मानसिक  सन्तुलन अवस्था ठिक नभएको

फेला परेमा सम्पर्क नं. ९८२७८२६१६६, ९८१४८५५८६१ ( राम प्रकास मण्डल, बुधना मण्डल  ),
अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरि दिनुहोला । धन्यवाद !

२०७९ असार ३, शुक्रबार २१:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय