काठमाडौं : काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ ।

अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

अब केहीबेरमा महानगरको टोली पिनट्स भवनमा पुग्नेछ । त्यहाँ पनि बेसमेन्टमा रहेका पसल हटाउने महानगरको योजना छ ।

२०७९ भाद्र १३, सोमबार ११:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय