बर्दिबास :  अवको राजनितिकमा शिक्षित-युवा आउनु पर्ने सोच राख्दै युवा नेता सन्तोष कुमार महतो स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महतोले प्रदेश सभा सदस्यको लागि महोत्तरी क्षेत्र नं. १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२०७९ आश्विन २३, आईतवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय