
बर्दिबास : महोत्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा पिताम्बर महतोले मनोनयन दर्ता गराएका हुन् ।
५ दलीय गठबन्धनका लोसपाबाट साझा उमेदवारका रुपमा महतोले मनोनयन दर्ता गराएका हुन् ।
आईतवार दिउँसो बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
बिगत देखि लोसपाबाट राजनिति गर्दै आएका महतो शिक्षित-युवा उम्मेदवार हुन् ।