
बर्दिबास : नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय सदस्यमा महोत्तरीबाट शंकर महतो र सरदा देवी थापा चयन भएका छन् ।
सोमबार धनुषाको ढल्केवरमा बसेको बैठकबाट महोत्तरीबाट दुवै जनालाई चयन गरेका छन् ।
चयन भएका दुबै जनालाई नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष राम अवतर यादवले सपथ ग्रहण गराएका छन् ।