महोत्तरी: अहिले देशभर निर्वाचन भइरहेको छ । बर्दिबासका अधिकांश मतदान केन्द्रमा उत्साहजनक सहभागिता छ ।

मतदानका लागि वृद्धवृद्धा पनि मतदानस्थल पुगेका छन् ।

तस्बिरमा हेर्नुहोस् बर्दिबासका विभिन्न मतदान केन्द्रको दृश्य:

 

तस्वीर: प्रवेश सिंह/ अनुराग कुमार/ सुरेन्द्र सिंह

 

२०७९ मंसिर ४, आईतवार १४:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय