दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको ।
मृतक राई ख्वाङ्जुमा कार्यरत थिए । मृतकका सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जानकारी भईसकेको बताईएको छ । घटनाको विषयमा दूतावासलाई जानकारी गराई आवश्यक प्रकृया पुरा गरेपछि शव नेपाल पठाईने बताईएको छ ।


२०७७ आश्विन १२, सोमबार ०७:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय