काठमाडौं । आईपीएलको १३ औँ सीजनको २७ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । दिल्लीका शेखर धवनले नट आउट ६९ रन र कप्तान श्रेयस अय्यरले ४२ रन बनाए । अबको केहि समय पछि मुम्बईले ब्याटिङ गर्नेछ ।

आज दिल्लीका कप्तान श्रेयस अय्यरले विकेट किपर ऋषभ पन्त र शिमरन हेटमेयरलाई बाहिर राखेका छन् ।

उनीहरुको ठाउँमा एलेक्स क्यारी र अंजिक्य रहाणेलाई टीममा मौका दिइएको छ । मुम्बईका कप्तान रोशित शर्माले भने टिममा केहि परिवर्तन गरेका छैनन् ।

२०७७ आश्विन २५, आईतवार २१:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय