जनकपुरधाम : बर्दिबासको घटना प्रति जनकपुरधामका विद्यार्थीद्वारा जनक चौकमा दीप प्रज्वलन गरिएको छ ।

महोत्तरीको बर्दिबासमा भएको ६ बषिया बालिका गुलाब शाह खातुनको हत्या र हत्या बिरुद्ध न्यायको लागि गरिएको बिरोध प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको बन्दुकको गोली लागि बर्दिबास निबासी सँजय न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि उनीहरुको लागि न्याय माग्दै जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

२०७७ मंसिर ११, बिहीबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय