राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका १० मा मंगलवार साँझ घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बनौला टोलका खुशिलाल मण्डलको २ वर्षिय छोरा दिपक मण्डलको मृत्यु भएको हो । छतबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

२०७७ फाल्गुन ५, बुधबार १५:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय