
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईे मोडल जाङ्मु शेर्पासँग आज विवाहवन्धनमा बाँधिएका छन् ।
पुर्ख्यौली घर संखुवासभा भएकी शेर्पासँग राजधानीको एक पार्टी प्यालेसमा राईले आजविवाह गरेका हुन् ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । उनीहरुको परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।