काठमाडौं : गुगल प्ले स्टोरमा हामीलाई चाहिने धेरै खालका एप्स छन्।

केही एप्स यस्ता पनि हुन्छन् तिनीहरू हाम्रा लागि खतरा हुनसक्छन्।

सिनोपसिज साइबर सेक्युरिटी रिसर्च सेन्टरका अनुसार प्ले स्टोरमा तीनवटा एप्सका बारेमा जानकारी दिएको छ।

प्रतिवेदन अनसार Lazy Mouse, Telepad तथा PC Keyboard ले प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गर्ने गरेको पाइएको छ।

व्यक्तिगत विवरण चोरी गरेर प्रयोगकर्ताको बैंक एकाउन्टबाट रकमसमेत खाली गर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

यी तीनै एप्स चर्चित छन्।

२०७९ मंसिर २१, बुधबार ११:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय