काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले बुधबार शिष्टाचार भेट गरेका छन्।

केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्षमा भएको भेटका क्रममा नेपाल र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीका साथै दुईपक्षीय हित तथा सहयोगकाबारे छलफल भएको पार्टीले जनाएको छ ।

अध्यक्ष नेपाललगायत नेतागणले राजदूत थम्पसनलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

२०७९ मंसिर २२, बिहीबार ०६:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय