दोलखा : दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका-५ सुरीनजिक केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

२०७९ चैत्र १८, शनिबार १२:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय