रुपन्देही जिल्लाको सियारी गाँउपालिका–५ स्थित गाईभैसीको गोबरबाट बनाइने खाना पकाउन इन्धनको रुपमा प्रयोग गरिने खेतको डिलमा सुकाएर राखिएको गुईठा । विषेशगरी गुईठा गाउँघरमा वर्षाको समयमा खाना पकाउनका लागि गरिएको जोहो हो ।

२०७९ चैत्र ३०, बिहीबार ०९:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय