
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवा संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त÷रासस
२०८० जेष्ठ १८, बिहीबार ११:५७मा प्रकाशित