काठमाडौं  : ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ।

न्यायाधीशहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास जग्गा प्रकणको फैसला गर्दै ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश दिएको छ।

जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना भने हुनेछैन।

२०८० फाल्गुन ४, शुक्रबार ११:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय