काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।

२०८१ बैशाख १९, बुधबार १२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय